बैंकक । चीनको बढ्दो समुद्री शक्ति क्षेत्रीय सुरक्षाका लागि चिन्ताको विषय हो। दक्षिण चीन सागरमा बेइजिङको दाबी, यस क्षेत्रमा कृत्रिम टापुहरूको निर्माण र जिबूतीमा सैन्य आधारको स्थापना सबै आफ्नो प्रभावको क्षेत्र विस्तार गर्ने इच्छाको प्रमाण हुन्। प्राप्त स्याटेलाइट तस्विरलेहरूले जिबूतीमा चीनको नौसैनिक आधार पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो। अफ्रिकाको नजिक रहेको यो बेस हिन्द […]