लण्डन । बेलायतमा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् । ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजावेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिस सिंहासनको उत्तराधिकारी थिए । उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका […]