पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनद्वारा निगम घेराउ(फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आन्दोलनमा उत्रिएका वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनहरूले बिहिबार नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन्। वाम गठबन्धनमा आबद्ध युवा, विद्यार्थी संगठनले बिहिबार बिहान ११ बजे पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन्। त्यस क्रममा उनीहरूले पूर्व सहमति अनुसार…

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।  ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्