शिक्षामन्त्री र शिक्षक महासंघबीचको ५१ बुँदे सम्झौता कार्यान्वयनका क्रममा २०७८ सालदेखि कक्षा १० को अन्तिम परीक्षा (एसइई)मा सहभागी हुने परीक्षार्थीका लागि १४ वर्षे थ्रेसहोल्ड हटाइएको छ । गएको चैत २ मा मन्त्रीस्तरीय निर्णय गरी उमेरको थ्रेसहोल्ड कायम नगर्नेगरी राष्ट्रिय परीक्षा बोर्डलाई मन्त्रालयले निर्देशन दिएको हो । यति बेला समस्या एसइईको मात्र होइन । कक्षा १२ […]
The post हाम्रो शिक्षानीति सँधै उस्तै appeared first on राजधानी राष्ट्रिय दैनिक.