चारवटा प्रदेशमा भारी बर्षा, सतकर्ता अपनाउन आग्रह

काठमाडौं । देशभर सामान्यदेखि पूर्ण बदली रही चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङसहित भारी वर्षा हुनेछ। भारी वर्षाको सम्भावना रहेका ती प्रदेशका भू–भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको मौसम विभागले जनाएको छ। […] The post चारवटा प्रदेशमा भारी बर्षा, सतकर्ता अपनाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.