तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ७ असार २०८० मा ८ देशका लागि राजदूत सिफारिश गर्यो । एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा एमालेको कोटाबाट लोकदर्शन रेग्मी भारतका लागि सिफारिश भए भने चन्द्र घिमिरे अमेरिकाका लागि सिफरिश भए ।पूर्वमुख्यसचिव रेग्मी प्रधानमन्त्रीको ओलीकै पालमा २०७७ मा मुख्यसचिव छोडेर बेलायतका लागि...