गंगालाल अस्पतालमा दुई फरक प्रकृतिका जटिल शल्यक्रिया सफल

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा १२ वर्षिय बालकको ट्रिक्सपिड भल्भ पुरै निकाली मुटुको बाहिरी  खोलबाट भल्भ बनाई प्रत्यारोपण गरिएको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।