किन बढिरहेको छ मानिस-बाघको द्वन्द्व?

हेर्दा निकै डरलाग्दो देखिए पनि बाघ प्राकृतिक हिसाबले निकै लजालु स्वभावको हुन्छ। मानिससँग सकभर सम्पर्कमा आउन चाहँदैन। टाढैबाट देखादेख भइहाले पनि लुक्ने बाघको प्राकृतिक स्वभाव हो।