एयर एक्सपर्ट नेपालले माइडिया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ ।सो एसीको मुख्य विशेषता अत्याधुनिक प्रविधि तथा आधुनिक प्रविधिहरूको संयोजन रहेको कम्पनीको भनाइ छ । यसका साथै यो एसीले जम्मा ८० प्रतिशत बिजुली खपत गर्ने कम्पनीको दाबी छ ।आकर्षक डिजाइनमा निर्माण गरिएको यो एसीले अन्य एसीबाट हुने जस्तो असहज चिसोपनको महशुस गराउँदैन । यो […]