धनीलाई थाहै नदिई जग्गा नामसारी गर्ने मालपोतका कर्मचारी पक्राउ

आधिकारिक जग्गाधनीको अनुमतिविना अर्काको नाममा जग्गा पास गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका एक जना कर्मचारी पक्राउ परेका छन्