Use App
Read now
(current)
Download
Kantipur
भाद्र २०७४
वाम गठबन्धन–भागबन्डा मिलाउन चुनौती
मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका वामपन्थी दलका जिल्ला नेतृत्व भागबन्डालाई लिएर अन्योलमा परेका छन् । केन्द्रले सहमति जुटाएजस्तो ६०–४० प्रतिशतको भागबन्डा मिलाउन चुनौती हुने उनीहरूको बुझाइ छ ।
पूर्ण विवरण