सनराइज बैंकका सीइओ पौडेलको राजीनामा

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनक शर्मा पौडेलले पदबाट राजीनामा दिएका छन् । चार वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हालेपनि नियुक्तिको १९ महिनापछि पौडेलले राजीनामा दिएका हुन् ।बैंक सञ्चालक समितिले उनलाई २०७६ असार २९ गते ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको थियो । बैंक सञ्चालक समितिले सोमबार डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको […]