काठमाडौं : पानीको स्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै स्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन्।
नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलस्रोतलाई