१८ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी काठमाडौंमै आन्दोलनमा उत्रिएका छन् । काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा आयोजित मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन् । उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र […]