सिन्धुलीमा संस्कृतिको संरक्षण गर्न स्थानीय मेला जात्रा

सिन्धुली । स्थानीय लोककला संस्कृतिको संरक्षण गर्नका लागि सिन्धुलीको विभिन्न स्थानमा परम्परागत मेला जात्राहरू लाग्ने क्रम जारी रहेको छ । सिन्धुली तथा सिमा क्षेत्रका डकाहा, त्रिवेणी, लोटाहा लगायतका स्थानहरूमा स्थानीय मेला जात्रा सम्पन्न भएका छन् भने तिलंगे, मैनी जस्ता परम्परागत मेला जात्राहरू सुरू भएको छ । सिन्धुलीमा लाग्ने त्यस्ता, परम्परागत मेला जात्राहरूमा नेपाली मौलिक घरेलु […]