कोरोना संक्रमण घटेसँगै भारतमा लकडाउन खुकुलो बनाइँदै

२३ जेठ, काठमाडौं । भारतभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा कमी आएसँगै लकडाउन पनि खुकुलो बनाउन थालिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख १४ हजार संक्रमित थपिएका छन् । यो संख्या दुई महिनायताकै सबैभन्दा कम हो । भारतमा केही राज्यहरुले लकडाउन खुकुलो पार्ने तयारी गरेका छन् । दिल्लीले कोरोना […]