धनुषाको जनकपुरमा लेभ्लिङको २५ औँ शोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुप अन्तर्गतको इभी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिङ स्कूटर बिक्री वितरण गर्दै आएको छ ।
जसअनुसार जनकपुरका लागि आधिकारिक विक्रेता इन्द्रेणी अटोमोबाइललाई चयन गरिएको छ । जनकपुरधाम ४ स्थित विश्वकर्मा चोकमा रहेको शोरुमको बिहीबार उद्घाटन भएको थियो ।
मिस इन्टरनेसनल २०१७ की विजयी नीति साह र जनकपुर...