पग्लिँदै हिमालयका हिमनदी

काठमाडौं, पुस ७ । हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात सताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। साइन्टिफिक रिपोट्र्स नामक जर्नलमा सोमबार प्रकाशित एक प्रतिवेदनअनुसार हिमपहिरो,बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। कृषिमा आधारित लाखौं दक्षिण एसियाली जोखिममा छन्। अनुसन्धानकर्ताका अनुसार […]

सम्बन्धित सामग्री

भेटियो २९० करोड वर्ष पुरानो हिमनदी (तस्वीरहरू)

दक्षिण अफ्रिकाको सुनखानीमा संसारकै सबैभन्दा प्राचीन हिमनदी फेला परेको छ । हालैको एक नयाँ अध्ययनले सो हिमनदीको खुलासा गरेको हो । जियोकेमिकल पर्सपेक्टिभ लेटर्स नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उक्त हिमनदी दुई अर्ब ९० करोड वर्ष पुरानो हो । आमरुपमा हिमनदीहरु ध्रुवीय क्षेत्र वा हिमाली क्षेत्रहरुमा हुने गरेकोमा दक्षिण अफ्रिकाको समतल क्षेत्रस्थित सुनखानीभित्र हिमनदीका अवशेषहरु […]

हिमनदी पग्लिइराखे नेपालसहित एशियाका ७ देशमा उच्च जोखिम

एजेन्सी । एशियाको हिन्दु कुश हिमशृंखलामा हिमनदी अप्रत्यासित रूपमा पग्लिरहेको देखिएको छ। यस्तो क्रम जारी रहे यो शताब्दीको अन्त्यसम्म त्यस इलाकामा हिमनदीको आयतनमा ७५ प्रतिशतले कमी आउने चेतावनी वैज्ञानिकले दिएका छन्। यस्तै यसले बाढीका साथै पानीको अभाव हुने उनीहरूको चेतावनी छ। यसले त्यस हिमशृंखलामा रहेका दुई अर्ब मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ। हिमनदी पग्लिने यो […]

एन्टार्क्टिकाकाे एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिममा

एन्टार्क्टिकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ । बेलायतको एन्टार्क्टिक सर्भे र अमेरिकाको एन्टार्क्टिक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ । यो एन्टार्क्टिकामा गरिएकाे अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आ...

हिमनदी संरक्षणको अपरिहार्यता

जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।...

विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुने आकलन

जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।...

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

एजेन्सी ।  विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।  यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर  अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि […] The post विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु

एजेन्सी – उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्। सो दुर्घटना भेनेटोको क्षेत्रमा उच्च तापक्रम वृद्धि भएको भोलिपल्ट भएको थियो। यस क्षेत्रका केही भागहरू समुद्री सतहमा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) पार गरेको स्थानीय अधिकारीहरूले जनाएका छन्। मार्मोलाडाको शिखरमा तापमान लगभग […]

इटालीमा हिमनदी भत्किँदा ६ जनाको मृत्यु, एक दर्जन बढी बेपत्ता

उत्तरी इटालीमा तापक्रम वृद्धिसँगै आइतबार हिमनदी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन्।...

असामान्य गतिमा पग्लिँदै हिमनदी, थपिँदै जोखिम

काठमाडौँ – नेपालसहितका हिमाली क्षेत्रका हिमनदी पछिल्लो केही दशकमा चिन्ताजनक रुपमा पग्लिरहेको पछिल्लो एक अध्ययनबाट देखिएको छ। बेलायतको लीड्स विश्वविद्यालयको अगुवाइमा भएको अध्ययनअनुसार विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिका कारण हिमालय क्षेत्रका हिमनदी पग्लिने क्रम अत्यधिक तीव्र देखिएको हो। विश्वका हिमालय क्षेत्रमा पछिल्लोपटक ४००–७०० वर्ष पहिले ठूलो मात्रामा हिमनदीको बिस्तार भएको थियो अर्थात त्यो समय हिमालय […]

हिमनदी फुट्दा धौलीगंगा नदीमा बाढी, १५० बढी सम्पर्क विहिन

एजेन्सी / भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि फुटेको एएनआइले जनाएको छ। बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी तथा उद्दार कार्य अघि बढाइसकेको छ।अधिकारीहरूले हरिद्वारसम्मको जिल्लाका... The post हिमनदी फुट्दा धौलीगंगा नदीमा बाढी, १५० बढी सम्पर्क विहिन appeared first on Purbeli News.