साहित्यकार गीता खत्रीको नियात्रा ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक

काठमाडौँ । साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो। लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड परिषद्की सभापति पनि हुन्। कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले समीक्षा गरे। यसैगरी कार्यक्रममा अनेसासका […]