सत्ता र शक्तिको आडमा कोष्ठक भित्रको नेकपालाई अाधिकारिकता दिएको आरोप, अदालत जाने कट्टेलको चेतावनी :: Pahilopost.com

काठमाडौं: नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिएका छन्। रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार अध्यक्ष कट्टेलले निर्वाचन आयोगको जनतालाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई बैधानिकता दिएको टिप्पणी गरे। सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायलयले पनि