काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर ३ लाख ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ […]