२ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी पहिलो महिनावारी सम्मेलन सम्पन्न भएको छ। नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा) आयोजनामा उक्त सम्मेलन भएको हो ।
महिनावारीलाई मर्यादित, सुरक्षित र …