डिजिटल नेपाल कन्क्लेभ ४ असोजमा, एआई गभर्नेन्सदेखि डिजिटल रेजिलियन्ससम्म छलफल

आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ असोज ४ गते आइतबार आयोजना गर्ने भएको छ ।