२४औ लिस्नु कप फुटबल : उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी

३१ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा बुधबारदेखि सुरु भएको २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ । लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा कपिलवस्तुले फूलबारी …