फेरि तीन लाख मुनि झर्‍यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बुधबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ घटेको हो।