रविको पक्षमा उभिए राजेन्द्र पाण्डे, भन्छन्: जिल्ला डुलाउँदै यातना दिइयो

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।