मुद्दा चलेकै आधारमा बैंक सञ्चालक र सीईओले जिम्मेवारी छाड्नु नपर्ने

२ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्षसहित अधिकांश सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतसहित केही कर्मचारीलाई सरकारले मुद्दा हालेपछि उनीहरूको पद के हुने भन्नेमा अहिले बहस छ । तर, बैंक तथा वित्तीय संस्थासम्बन्धी …