राजमार्ग दायाँबायाँका जग्गामा लाग्ने विकास कर ५ प्रतिशत बिन्दु बढाइँदै

२० साउन, काठमाडौं । सरकारले संघीय, प्रादेशिक र स्थानीय सडक सञ्जाल अन्तर्गत दायाँबायाँका जग्गामा लाग्ने विकास करको दर बढाउने भएको छ । यसअघि अधिकतम २० प्रतिशतसम्म रहेको करको दर वृद्धि गरी अधिकतम २५ प्रतिशत पुर्‍याउने गरी …