सरकारलाई एमाले सांसद अर्यालको आग्रह- ठूला सपना नबाँड्नुस्, जनतालाई ग्याँस दिनुस्

१४ असोज, काठमाडौं । नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्‌मा अर्यालले वर्तमान सरकारको कार्यक्षमता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्। बुधबार संघीय …