काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको ‘अन्तर्राष्ट्रिय तथा पर्यटन समिति’ को बैठकमा निगमको वर्तमान अवस्था र चुनौतीका विषयमा भइरहेको छलफलमा सहभागी हुँदै मन्त्री पौडेलले निगमको कार्यशैलीलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन्। समितिको बैठकमा […]