नेकपा बहुमतको नाममा चन्दा उठाउने समातिए

९ असोज, काठमाडौं । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् । काठमाडौं …