२ फागुनमा ‘एकम् भजन साँझ’ आयोजना हुँदै

काठमाडौं । महाशिवरात्रिको अवसरमा आयोजना गर्न लागिएको भक्तिमय कार्यक्रम ‘एकम् भजन साँझ’ फागुन २ गते शनिबार ललितपुरको भैंसीपाटी खेलमैदानमा हुने भएको छ। यशशाला फाउन्डेसनद्वारा प्रगति युवा क्लबको सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा संगीतकर्मी, नृत्य कलाकार, पुजारी …