भ्यालेन्टाइन डे को अफर : अब एआई पार्टनरसँग रेष्टुरेन्टमा डेटिङ

आज प्रणय दिवस (भ्यालेन्टाइनडे) । फेब्रुअरी ७ देखि १४ सम्म साताप्ताहिक रुपमा यो दिवस मनाउने गरिन्छ । भ्यालेन्टाइन सप्ताह भन्ने बित्तिकै रातो गुलाब, क्यान्डल लाइट डिनर तथा प्रेम जोडीहरुको तस्बिर दिमागमा आउँछ। तर, यसपटक न्यूयोर्कको …