रुपन्देहीका ५ वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना
२ माघ, बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रुपन्देहीका पाँच वटै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नं. १ को देवदह शितलनगरमा, २ को बुटवल देवीनगरस्थित वडा कार्यालय भवनमा, …