फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग

RajdhaniDaily.com | गुल्मी । बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ -