नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस र आर्मी विजयी

११ पुष, काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको समूह ए को पहिलो …