पूर्वराष्ट्रपति भण्डारीले गरिन् डा. मीना आचार्यको स्वास्थ्यलाभको कामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।