रविलाई पत्रकारको प्रश्न- बालेनलाई प्रधानमन्त्री उम्मेदवार बनाउने सहमति भएको हो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले परिवर्तनमा लागेका र वैकल्पिक शक्तिहरूसँग संवाद सुरू भएको बताएका छन्।