जेन-जी आन्दोलनको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले ५ पुसमा १०० दिन पूरा गरेको छ। सरकारका १०० दिनलाई ‘हनिमुन पिरियड’ मानिन्छ। सरकारका लागि यो अवधि महत्त्वपूर्ण कामको थालनी गर्ने र जनतामा आशाको संकेत गर्ने अवधि हो। अन्तरिम सरकार पाँचवर्षे कार्यकालका लागि होइन। २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यादेशसहित बनेको यस सरकारले पनि १०० […]