काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवन जाँदैछन्। माघ ५ गते पछाडि उनी सार्वजनिक कार्यक्रमका लागि लामो यात्रामा निस्किन लागेका हुन् । माघ ५ गते जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् सभामा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो। इँट्टामा ठोकेर निलो चोट भएको उनको खुट्टा क्रमिक रुपमा सङ्क्रमणको रुपमा फैलन […]