राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेश सकारात्मक छ : एमाले अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। झापा आगमनका क्रममा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले युवा पुस्तामा सिक्ने चाहना र राजनीतिक सक्रियताको आकाङ्क्षा रहेको खण्डमा उनीहरूलाई निरुत्साहित गर्नु गलत हुने धारणा व्यक्त गरे। उनले भने, “नयाँ पुस्ताले ‘सिक्छु, […]