भारतसँगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड रूपैयाँ मुनाफा: मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर १ अर्ब २० करोड बराबर मुनाफा गरेको दावी गर्नुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा साेमबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले […]