काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोदो झार्ने मेसिनको प्रचार गरेका छन्। आवश्यक परेमा सम्पर्क गर्नु भन्दै पुनले यसको प्रचार गरेका हुन्। पुनले कोदोको दाना र भुस राम्रोसँग छुट्याउने मेसिन भएकाले किसानलाई उपयोगी हुने बताएका छन्। उनले यो मेसिनको मूल्य साइज अनुसार भएको जनाउँदै ४५ हजार रुपैयाँ पर्ने जानकारीसमेत दिएका […]