केपी ओलीलाई बयानमा लैजाने गृहमन्त्रीको अडान

गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न गठित जाँचबुझ आयोगमा कोही बयान दिन नगए सरकारले आयोगलाई सहयोग गरेर बयान दिन लगाउने बताएका छन् ।