मधेश प्रदेश सभाका पाँचजना सांसद पदमुक्त

काठमाडौँ- मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्। पदमुक्त हुनेमध्ये ४ जना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका र १ जना नागरिक उन्मुक्ति पार्टीका सांसद छन्। सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको उल्लेख गर्दै उनीहरूलाई पदमुक्त गरेका हुन्।  पदमुक्त हुनेमा उर्मिला देवी सिंह, मनीषकुमार […]