नेताहरूले रास्वपा छोड्नु सुखद होइन : कविन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेताहरूले धमाधम पार्टी छाड्नु सुखद नभएको बताएका छन् ।