विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका राजन दाहाल, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, नेकपा एमालेका नेता अब्दुस मियाँ र जेनजी प्रतिनिधि रक्षा बमबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको हो । छलफलमा नेता दाहालले गत […]