काठमाडौं । नेपाली खेलजगत्सँग हातेमालो गर्दै लोकरक ब्यान्ड ‘नेपथ्य’ ले यो साता गृहनगरका श्रोता-दर्शकमाझ आफूलाई उभ्याउने भएको छ ।
ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो ।
ब्यान्ड यसपाला क्रिकेट खेलको …