भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।