अफगानिस्तानमा हिउँदसँगै भोकमरीको जोखिम बढ्दै, एक करोड ९२ लाख प्रभावित हुने अनुमान

अफगानिस्तानमा आर्थिक कठिनाइ, खडेरी, वर्षौंदेखिको द्वन्द्व र अन्तर्राष्ट्रिय सहायतामा आएको कमीले खाद्य संकट थप चर्काएको छ ।